धादिङ जिल्लास्थित स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षज्यूहरुको विवरण पुननिर्माण प्राधिकरण बाट प्राप्त प्रबलिकरण लाभघ्राही सुची विपद् व्यवस्थापन सम्बन्धी धादिङ जिल्लाको घोषणा पत्र संघसंस्था, खानेपानी मूल, डुंगा, ‘घ’ वर्गको निर्माण व्यवशायी इजाजत पत्र, सेवा शुल्क, दस्तुर लिने व्यवस्था सम्बन्धमा । आ.व. ०७४/०७५ को लागि आन्तरिक आयको ठेक्का वन्दोवस्त गर्ने सम्वन्धी सिलवन्दी वोलपत्र आव्हानको सूचना गुनासो फछ्र्यौटको भई कायम भएका लाभग्राहीहरुसंग अनुदान सम्झौता हुने । निजी आवास अनुदानको प्रगति (२०७३ चैत्र ९) पुर्ननिर्माण प्राधिकणबाट फछ्र्यौट भएका गुनासोहरुको सूची सम्पर्क सूची योजना सम्झौता गर्ने अन्तिम मिति २०७३ फागुन मसान्त सम्म तोकिएको सूचना

सूचना तथा समाचार


पुनर्निर्माण प्राधिकरणवाट गुनासोको अवस्थावार जानकारी प्राप्त

निजी आवास अनुदान प्रदान गर्न पुनर्निमाण प्राधिकरणको सूचीमा समावेस नभई गुनासो दर्ता गरेका १५५१० गुनासो मध्ये ४८९० जनाको गुनासो फछ्र्यौटको...
थप पढ्नुहोस ...



माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेज्यूद्धारा कर्मचारीहरुलाई निर्देशन

२०७३ माघ १३, धादिङवेसी माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेज्यूले जिल्ला विकास समिति सभाहल, धादिङमा आयोजित कार्यक्रममा...
थप पढ्नुहोस ...



स्तरीय योजना तर्जुमा गोष्ठी गर्ने कार्यक्रम

प्रस्तुत विषयमा आ.ब. २०७४÷७५ को वार्षिक योजना तर्जुमा गर्ने सम्बन्धमा निम्न निम्न स्थानहरुमा निम्न गाविसहरुलाई समावेस गरी इलाका स्तरीय योजना...
थप पढ्नुहोस ...



निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौंट भएको योजनाहरुको विवरण

आ.ब.२०७३/७४ को लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन गर्न ब.उ.शि.नं. ३६५८५० र खर्च शिर्षक २६४२१ अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विशेष...
थप पढ्नुहोस ...




आ.व. ०७२/०७३ को बार्षिक प्रगति समिक्ष्या कार्यक्रम सम्पन्न

जी.वि.स. धादिङको आयोजनामा जिल्लामा रहेका सरकारी तथा गैह्रसरकारी कार्यालय हरुबाट आ.व. ०७२/०७३ मा कार्यन्वयन भएका बिकाश कार्यक्रमहरुको बार्षिक प्रगति समिक्ष्या...
थप पढ्नुहोस ...



वालुवा तथा ग्रावेल लिलाम गर्ने सम्वन्धी सिलवन्दी वोलपत्र आव्हानको सूचना…

यस जिल्लाको त्रिशुली नदी तथा कोल्फुखोलामा प्रहरीबाट नियन्त्रणमा लिएकोे वालुवा तथा ग्रावेलको वोलपत्रको माध्यमद्धारा विक्री गर्न पटक/पटक सुचना प्रकासित गर्दा...
थप पढ्नुहोस ...




जिल्ला बिकास समितिको कार्यालय धादिङ्ग को सामाजिक परिक्षण संबन्धि सूचना…

जि.वि,स. धादिङ्गको आ.व.०७२/०७३ को सामाजिक परिक्षण प्रारम्भिक प्रतिबेदन प्रस्तुतीकरण कार्यक्रम मिति २०७३ कार्तिक २९ गते बिहान  ११ बजे जि.वि.स. सभा...
थप पढ्नुहोस ...




Skip to toolbar