आ.व. ०७४/०७५ को लागि आन्तरिक आयको ठेक्का वन्दोवस्त गर्ने सम्वन्धी सिलवन्दी वोलपत्र आव्हानको सूचना गुनासो फछ्र्यौटको भई कायम भएका लाभग्राहीहरुसंग अनुदान सम्झौता हुने । निजी आवास अनुदानको प्रगति (२०७३ चैत्र ९) पुर्ननिर्माण प्राधिकणबाट फछ्र्यौट भएका गुनासोहरुको सूची सम्पर्क सूची योजना सम्झौता गर्ने अन्तिम मिति २०७३ फागुन मसान्त सम्म तोकिएको सूचना पुनर्निर्माण प्राधिकरणवाट गुनासोको अवस्थावार जानकारी प्राप्त माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेज्यूद्धारा कर्मचारीहरुलाई निर्देशन स्तरीय योजना तर्जुमा गोष्ठी गर्ने कार्यक्रम निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौंट भएको योजनाहरुको विवरण

पुर्ननिर्माण प्राधिकणबाट फछ्र्यौट भएका गुनासोहरुको सूची

पुर्ननिर्माण प्राधिकरणवाट प्रकाशित लाभग्राहीको सूचीमा गुनासो भई गुनासो फाराम भर्ने लाभग्राही मध्ये पुनर्निमाण प्राधिकरणले १२१५१ जनाको गुनासो फछ्र्यौट गरेको छ । फछ्र्यौट गरेको गुनासोको विवरण निम्नानुुुसार रहेको छ ।
गुनासो फछ्र्यौट भई आएको संख्या १५५१०
विवरण नभेटिएको (पुन सर्भेक्षण गर्नुपर्ने १२१५१
पुनरावलोकनवाट कायम भएको ३४२
बहुस्वामित्व लाभग्राँही २१६९
साविकको वा अन्य स्थानमा घर भएको ६२९४
अपुरो विवरण (स्थलगत निरिक्षण गर्नुपन ६४१

Skip to toolbar