धादिङ जिल्लाको तेस्रो जिल्ला सभा २०७६ भाद्र १० गते हुने कुरा सबैलाई सूचित गरिन्छ । जिल्ला समन्वय समितिकाे कार्यालयमा कार्यरत कर्मचारीकाे नियमित बैठक जिल्ला समन्वय समितिको कार्यालय कर्मचारी बैठक जिल्ला समन्वय समिति प्रमुखको निजी सचिवालयको स्वीकृत दरबन्दी ना.सु.(रा.प.अनं. प्रथम वा सो सरह करारमा १ जना करार सेवामा कर्मचारी पदपूर्तिको लागि जिल्ला समन्वय समितिको कार्यालयको सूचना पार्टिमा मिति २०७५।१२।२२ गते सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त पेश गर्नको लागि सूचना प्रकाशित गरिएको छ । । जिल्ला समन्वय समिति, धादिङको मिति २०७५।१२।२२ गते बसेको बैठकको निर्णयहरू जिसस मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ अनुसार स्थानीय तहबाट पेश हुनुपर्ने प्रतिबध्दता पत्रको नमूना जिल्ला समन्वय समितिको कार्यालयबाट २०७५ श्रावणदेखी पुस मसान्तसम्म भएका कार्यहरूको स्वत प्रकाशन अर्ध बार्षिक समीक्षाको कार्यक्रम र राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त श्री कृष्णहरि बास्कोट ज्यूबाट सूचनाको हक, सुशासन, सदाचार र सकारात्मक सोच लगायतका विषयहरूमा जिल्लास्थित स्थानीय तहहरूका जनप्रतिनिधिहरू (प्रमुख /अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष) र प्रमुख प्रशासकीय अधिकृतहरूसँग अधिकतम २ घण्टा प्रशिक्षण दिने कार्यक्रम रहेकोले मिति २०७५।११।१५ गते ११ बजे जिससमा अनिवार्य उपस्थितिको लागि अनुरोध छ । जिल्ला समन्वय समितिको मिति २०७५।११।२९ गते बसेको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ परिचालन सम्बन्धमा नीतिगत मार्गदर्शनका लागि मिति २०७५ माघ १२ गते बसेको जिल्ला सभा

सार्जजनिक सुनुवाई सम्बन्धी जिल्ला विकास समितिको कार्यालय धादिङको जरुरी सूचना !!!

जिल्ला विकास समितिको कार्यालय, गाउँ विकास समितिहरु, विषयगत कार्यालयहरु एवं गैर सरकारी निकायहरुको सेवा प्रवाह एवं संचालित योजना तथा कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु बीच दोहोरो अन्तर सम्बाद गरी गुनासा एवं सुझावहरुको यथोचित समाधानको लागि देहाय अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकोले कार्यक्रममा सहभागि हुन सेवाग्राही, उपभोक्ता एवं उपभोक्ता समितिका पदाधिकारीहरु, वडा नागरिक मन्चका प्रतिनिधि, राजनैतिक दल प्रमुख एवं प्रतिनिधिहरु, विकास प्रदायक सरकारी तथा गैर सरकारी संस्थाहरु, शिक्षक, बुद्धिजिवी, संचारकर्मी लगायत आम सरोकारवालाहरुलाई अनुरोध गरिन्छ  ।

कार्यक्रम हुने स्थान , मिति र समय

मिति : २०७२ फाल्गुण ३० गते
स्थान : गाविस भवन, पिडा, घाटवेसी
समय : विहान ११ः३० बजे देखि

Skip to toolbar