जिल्ला समन्वय समितिको मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ परिचालन सम्बन्धमा नीतिगत मार्गदर्शनका लागि मिति २०७५ माघ १२ गते बसेको जिल्ला सभा आ.व.२०७५।०७६ को अर्धबार्षिक समीक्षाको लागि प्रस्तुतिकरण ढाँचा जिसस मौज्दात कोष परिचालन सम्बन्धी निर्देशिका २०७५ जिल्ला समन्वय समितिको मिति २०७५ माघ ०९ गते बसेको बैठकका निर्णयहरू जिल्ला अनुगमन तथा समन्वय समितिको मिति २०७५ पुस २४ गते बसेको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको आन्तरिक नियन्त्रण निर्देशिका २०७५ जिल्ला समन्वय समितिको अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि २०७५ जिल्ला समन्वय समिति र सभाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम १ र २ धादिङ जिल्लास्थित स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षज्यूहरुको विवरण

निजी आवास अनुदानको प्रगति (२०७३ चैत्र ९)

मिति २०७२ बैशाख १२ गतेको भुकम्पवाट प्रभावित घरधुरी मध्ये निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचीमा समावेस भएका ७०५८२ लाभग्राही मध्ये हालसम्म ६४७२४ जना लाभग्राही संग अनुदान सम्झौता भएको मध्ये ६२८९० जना लाभग्राहीको बैक खातामा प्रथम किस्ता रकम निकासा भईसकेको छ ।
दोस्रो किस्ता रकम निकासाका लागि जिल्ला समन्वय समितिमा हालसम्म ५५ जना लाभग्राहीको सिफारीस सहरी विकास मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन ईकाइवाट भई आएको छ । यसरी सिफारीस प्राप्त लाभग्राहीको दोस्रो किस्ता निकासाको प्रक्रिया भईरहेको छ ।

Skip to toolbar