धादिङ जिल्लाको तेस्रो जिल्ला सभा २०७६ भाद्र १० गते हुने कुरा सबैलाई सूचित गरिन्छ । जिल्ला समन्वय समितिकाे कार्यालयमा कार्यरत कर्मचारीकाे नियमित बैठक जिल्ला समन्वय समितिको कार्यालय कर्मचारी बैठक जिल्ला समन्वय समिति प्रमुखको निजी सचिवालयको स्वीकृत दरबन्दी ना.सु.(रा.प.अनं. प्रथम वा सो सरह करारमा १ जना करार सेवामा कर्मचारी पदपूर्तिको लागि जिल्ला समन्वय समितिको कार्यालयको सूचना पार्टिमा मिति २०७५।१२।२२ गते सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त पेश गर्नको लागि सूचना प्रकाशित गरिएको छ । । जिल्ला समन्वय समिति, धादिङको मिति २०७५।१२।२२ गते बसेको बैठकको निर्णयहरू जिसस मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ अनुसार स्थानीय तहबाट पेश हुनुपर्ने प्रतिबध्दता पत्रको नमूना जिल्ला समन्वय समितिको कार्यालयबाट २०७५ श्रावणदेखी पुस मसान्तसम्म भएका कार्यहरूको स्वत प्रकाशन अर्ध बार्षिक समीक्षाको कार्यक्रम र राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त श्री कृष्णहरि बास्कोट ज्यूबाट सूचनाको हक, सुशासन, सदाचार र सकारात्मक सोच लगायतका विषयहरूमा जिल्लास्थित स्थानीय तहहरूका जनप्रतिनिधिहरू (प्रमुख /अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष) र प्रमुख प्रशासकीय अधिकृतहरूसँग अधिकतम २ घण्टा प्रशिक्षण दिने कार्यक्रम रहेकोले मिति २०७५।११।१५ गते ११ बजे जिससमा अनिवार्य उपस्थितिको लागि अनुरोध छ । जिल्ला समन्वय समितिको मिति २०७५।११।२९ गते बसेको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ परिचालन सम्बन्धमा नीतिगत मार्गदर्शनका लागि मिति २०७५ माघ १२ गते बसेको जिल्ला सभा

आ.व. ०७१/०७२ को बार्षिक प्रगति समिक्ष्या कार्यक्रम सम्पन्न

जी.वि.स. धादिङको आयोजनामा जिल्लामा रहेका सरकारी तथा गैह्रसरकारी कार्यालय हरुबाट आ.व. ०७१/०७२ मा कार्यन्वयन भएका बिकाश कार्यक्रमहरुको बार्षिक प्रगति समिक्ष्या मिति २०७२ आश्विन २४ र २५ गते स्थानीय विकास अधिकारी श्री भगवान अर्याल ज्युको अधक्षयतामा सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी श्री बासुदेव घिमिरे ज्युको प्रमुख आथित्यता रहेको उक्त समिक्ष्या कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दलको तर्फबाट नेपाली काग्रेस, ने.क.पा. एमाले, ए. ने.क.पा. मावोबादी लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित रहेको थियो।

उक्त समिक्ष्या कार्यक्रममा सरकारी तथा गैह्रसरकारी कार्यालयका आआफ्ना कार्यालयहरु बाट आ.व. ०७१/०७२ मा भएका विकास निर्माण सम्बन्धि बार्षिक प्रगति प्रस्तुत गरिएको थियो। कार्यक्रममा भएका निर्णय तथा निस्कर्षको लागि याँहा क्लिक गर्नुहोस।

कार्यक्रममा भएका निर्णय तथा निष्कर्ष हरु

Skip to toolbar